Wednesday, July 13, 2016

चाहन खोज्नु तिमीलाई मेरो यो भुल रहेछ
आत्मियेताका साथ तिमीलाई भावनाहरु पोख्नु मेरो मुर्खता रहेछ
तिमीबिना बाच्न नसक्ने कसम बकम्फुसे रहेछ
जिन्दगि नदि हो जस्तो भए पनि बग्नु पर्नेंनै रहेछ

 

No comments:

Post a Comment